• शनिबार, १ मङ्सिर, २०८१
  • ०५:२५:३३

अलपत्र अवस्थामा लमजुङ दरबार

काठमाडौं । शाहवंशीय राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका ३ गाउँशहरमा अलपत्र अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबार । सोह्रौँ शताब्दीमा बनेको ठानिएको  उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिबाट पुनर्निर्माण थालनी गरे पनि गत साउन महिनायता निर्माणकार्य रोकिएको छ ।रासस ।