डोल्पा जोड्ने पक्की पुल
-
नेटिजन संवाददाता
- मंगलबार, ९ बैशाख, २०८२- ११:२६:००/ Tuesday 04-22-25

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित डोल्पा जोड्ने पक्की मोटरेवल पुल र आसपासका क्षेत्र । पक्की पुल निर्माण भएपश्चात् ढोल्पा जानको लागि स्थानीयलाई सहज भएको छ ।रासस ।