• मंगलबार, २९ माघ, २०८१
  • ११:२२:०१

ढकमक्क फुलेको तोरी

  • Netizen Nepal
  • सोमबार, २३ फाल्गुण, २०७८- १६:२२:००/ Monday 03-07-22

नेटिजन नेपाल 
काठमाडौँ, २३ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका– १७ का किसानले गरेको व्यावसायिक तोरी खती । अहिले फुलिरहेको तोरी खेतीमा टिकटक बनाउनेहरु पुगिरहेका हुन्छन् । तस्वीर : दीपक बोहरा-रासस।