• बिहीबार, ३ असोज, २०८१
  • ०६:३८:१८

७ सय वर्ष पुरानो लोमान्थाङ दरबार

काठमाडौं । मुस्ताङ‌को लोमान्थाङ गाउँपालिका-५ मा रहेको सात सय वर्ष पुरानो ऐतिहासिक लोमान्थाङ दरबार। चौथौ शताब्दीमा तत्कालीन मुस्ताङी राजा आङदेन साङ्‌वो विष्टको कार्याकालमा लोमान्थाङ दरबार निर्माण भएको इतिहास छ। तस्बिरः सन्तोष गौतम/रासस