मुगु कर्णालीले घेरेको कच्चेकोट
- नेटिजन संवाददाता
- शुक्रबार, २१ मङ्सिर, २०८१- ११:५४:००/ Friday 12-06-24
काठमाडौं। कर्णालीले घेरेको मुगुको सोरु गाउँपालिका वडा नं–८ स्थित कच्चेकोट । यस स्थानमा तत्कालीन शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बुढापाकाको भनाइ छ । रासस ।