• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०४:३४:२८

रैथाने कुर्मा चरा

काठमाडौं। बेलौरी नगरपालिका ६ स्थित पुरैनी तालमा रहेको कुर्मा चरा । रैथाने प्रजातिको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्दछ । यसलाई अङ्ग्रेजीमा पर्पल स्वाम्पहेन भनिन्छ । सीमसार क्षेत्र मासिँदै जाँदा यस चराको सङ्ख्यामा कमी आउन थालेको छ ।रासस।