• सोमबार, ७ माघ, २०८१
  • ०८:२७:०६

ग्राहाक कुर्दै ठेकी व्यापारी

म्याग्दी सदरमुकाम बेनीमा ठेकीको व्यापार गर्न आउनुभएका बागलुङका टिका चुदारा ग्राहाक कुर्दै । उहाँले परम्परागत सिप र प्रविधिको प्रयोग गरेर ठेकी बनाउने पेसाबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । तस्बिरः कमल खत्री/रासस