मुस्ताङको पुटाक गाउँ
-
नेटिजन संवाददाता
- सोमबार, १२ फाल्गुण, २०८१- १४:३०:००/ Monday 02-24-25

काठमाडौं। बौद्ध धर्मावलम्बी र गुरुङ जातिको बसोबास रहेको मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–२ स्थित पुटाक गाउँ । सडक सञ्जालको पहुँच नपुगेको पुटाकवासीको जीवनस्तर पछिल्लो समय स्थानीय उत्पादन स्याउ, आलु र बाख्रापालनबाट राम्रो बन्दै गएको छ ।रासस ।