• शनिबार, १० फाल्गुण, २०८१
  • ०२:३६:३३

माटोको छानो हट्दै जुम्लाको चैर गाउँ

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित चैर गाउँ । यो गाउँमा रहेका अधिकांश घर माटोको छानोले छाएकामा पछिल्लो समय छाउन जस्तापाताको प्रयोग बढ्दै गएको छ ।रासस।