ऊन प्रशोधन
-
नेटिजन संवाददाता
- शुक्रबार, ९ फाल्गुण, २०८१- ११:४२:००/ Friday 02-21-25

काठमाडौं । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ९ का भेडापालक किसान भेडाको ऊन प्रशोधन गर्दै । भेडाको ऊन कम्बल, स्विटरलगायतका सामग्री बनाउन प्रयोग गरिन्छ । रासस।