• सोमबार, १९ फाल्गुण, २०८१
  • ०८:०३:४४

रातो पहिरो

काठमाडौं । कैलालीको चुरे गाउँपालिका–६ गजारस्थित प्राकृतिक महत्व बोकेको पर्यटकीय क्षेत्र रातो पहिरो । पर्यटकीय गन्तव्यका रुपमा परिचित रातो पहिरो हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।रासस।