• सोमबार, ३० श्रावण, २०७९
  • ०७:०२:०७

जलमग्न गैंडाकोट

  • Netizen Nepal
  • मंगलबार, १७ श्रावण, २०७९- ११:५५:००/ Tuesday 08-02-22

नेटिजन संवादद्दता 


काठमाडौँ, १७ साउन। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेको गैँडाकोट-४ को वस्ती । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । तस्वीरः टेकराज पोखरेल÷रासस