दुनाटपरी
- नेटिजन संवाददाता
- बिहीबार, ११ पौष, २०८१- ११:०७:००/ Thursday 12-26-24
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका ६ फचकपुरमा यही पुस २० गते हुन गइरहेको माघी महोत्सवमा खाजा खानका लागि तयार गरिएका मालुकाको पातका दुनाटपरी । थारु समुदायको महान पर्व माघी आउनु भन्दा पहिले विभिन्न वडा र पालिकाले महोत्सव गर्ने र आफैले तयार गरेका सामाग्री प्रयोग गर्ने गर्दछन् ।रासस।