साईपालको चुचुरो
- नेटिजन संवाददाता
- सोमबार, १ पौष, २०८१- ११:२८:००/ Monday 12-16-24
काठमाडौं। बझाङको तलकोट गाउँपालिका ९४ लोकण्डबाट देखिएको साईपाल हिमालको चुचुरो । सात हजार ३१ मिटर उचाइमा रहेको साईपाल हिमाल तलकोटको लोकण्डबाट नजिकै देखिन्छ । तलकोट गाउँपालिकाको सबैभन्दा दुर्गम लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ । रासस।