• बिहीबार, ४ पौष, २०८१
  • ०४:५०:४९

बझाङको धलौनगाउँ

काठमाडौं। बझाङको साइपाल गाउँपालिका १ र २ वडा रहेको धलौनगाउँ । यहाँ पुग्न सवारी साधन पुगेको तलकोटबाट दुई दिन पैदल हिंड्नुपर्छ । यहाँबाट जिल्ला सदरमुकाम चैनपुर पुग्न तीन दिन लाग्छ ।रासस ।