सूर्योदय र कुहिरो
- नेटिजन संवाददाता
- बुधबार, ३ पौष, २०८१- ११:१९:००/ Wednesday 12-18-24
काठमाडौं। तनहुँको व्यास नगरपालिका ५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । रासस ।