• शनिबार, १० फाल्गुण, २०८१
  • १२:१४:१०

थानीमाई मन्दिर र बन्दीपुर बजार

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका २ मा रहेको थानीमाई मन्दिर र बन्दीपुर बजार । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, यहाँको संस्कृति र रहनसहनले पर्यटकमाझ  याे ठाउँ चर्चित छ।रासस।