कालो गरुड
-
नेटिजन संवाददाता
- बिहीबार, ८ फाल्गुण, २०८१- १२:०१:००/ Thursday 02-20-25

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा देखिएका हिउँद छल्न बेँसी झरेका नेपालको संरक्षित चरा ‘कालो गरुड’ ।रासस ।