घुम्ती गोठमा पशुपालन
-
नेटिजन संवाददाता
- बुधबार, १३ चैत, २०८१- ११:१६:००/ Wednesday 03-26-25

काठमाडौं। म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको फाँटमा घुम्ती गोठ राखेर गरिएको पशुपालन । यस क्षेत्रमा परम्परागत रुपमा गोठ राखेर खेतवारीमा मलका लागि गाईभैँसी पालन हुँदै आएको छ । तस्बिर: रासस।