• शनिबार, १० फाल्गुण, २०८१
  • ०३:३४:३१

भकारी बुन्न अब्बल १०५ वर्षीय 'बा' (फोटो समाचार)

  • Netizen Nepal
  • शनिबार, ३२ असार, २०७९- १७:२६:००/ Saturday 07-16-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३२ असार । पश्चिम म्याग्दीको  धवलागिरि गाउँपालिका– ४ बगरका  १०५ वर्षीय पवनहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै । पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आउनुभएको छ । तस्बिर:  ध्रुवसागर शर्मा/ रासस ।