• आइतबार, ७ बैशाख, २०८२
  • ०२:०५:५५

झुत्तामा झुन्ड्याएर राखेको मकै

  • Netizen Nepal
  • मंगलबार, ३१ श्रावण, २०७९- १३:०९:००/ Tuesday 08-16-22

नेटिजन संवाददाता 

काठमाडौँ, ३१ साउन। पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीस्थित एक घरको बार्दलीमा राखिएको मकै । किरा लाग्नबाट बचाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन रहेको छ । तस्वीर: सुशीला रेग्मी/रासस