• सोमबार, १९ फाल्गुण, २०८१
  • १०:३६:५८

अन्नपूर्ण हिमालको आइसफल

  • Netizen Nepal
  • बुधबार, ८ भदौ, २०७९- १८:४१:००/ Wednesday 08-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीयस्थल खोप्रालेकबाट गत साउन २८ गते शनिबार बिहान देखिएको अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृश्य  । खोप्राबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको आइसफल दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर: कमल खत्री/ रासस।