• शनिबार, ८ मङ्सिर, २०८१
  • ०१:३०:५८

परम्परागत कोलमा तेल पेल्दै

काठमाडौं । अछामको ढकारी गाउँपालिका-१ नन्दपुरमा कोलमा तेल पेल्दै स्थानीय । पहिले घरेलु उद्योगका रूपमा प्रयोग गरिँदै आएको तेल पेल्ने कोल पछिल्लो समय हराउँदै जान थालेको छ ।रासस।