• शुक्रबार, ७ मङ्सिर, २०८१
  • ०८:१९:३९

अक्टोपस झरना

काठमाडौं।  लमजुङ बेँसीसहर–चामे सडक किनारास्थित मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना ।याे झरना पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । रासस।