• बिहीबार, ११ पौष, २०८१
  • ०६:४६:३३

हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग

काठमाडौं। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालमको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम र हिमनदी गहिरो हुँदै जाने क्रम बढेसँगै हिमाली क्षेत्रहरू थप जोखिममा पर्दै गएका छन् ।रासस ।