हिमपहिरोले बनाएको पोखरी
- नेटिजन संवाददाता
- बिहीबार, २७ मङ्सिर, २०८१- १६:३२:००/ Thursday 12-12-24
काठमाडौं।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोले बनाएको पोखरी। जलवायु परिवर्तनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको छ । रासस ।