• शनिबार, ६ पौष, २०८१
  • ०७:५५:००

जाने होइन त गोसाइँस्थान ?

  • Netizen Nepal
  • बिहीबार, ५ श्रावण, २०७९- १६:५६:००/ Thursday 07-21-22

नेटिजन संवाददाता 
काठमाडौँ, ५ साउन । काभ्रेपलाञ्चोकको बनेपा बजार क्षेत्रबाट नजिकै रहेको बनेपा नगरपालिका–६, धार्मिकस्थल गोसाइँस्थान  मन्दिर । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेपनि प्रचारको कमीले गोसाइँस्थान  मन्दिर ओझेलमा परेको छ । तस्बिरः पेमा लामा/ रासस ।