• बिहीबार, २२ फाल्गुण, २०८१
  • १०:५८:५४

ताकम गाउँ र गुर्जा हिमाल

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ७ स्थित ताकम गाउँ र पृष्ठभूमिमा रहेको गुर्जा हिमाल । ताकमकोतको फेदीमा रहेको ताकम गाउँ गुरिल्ला पदमार्ग र धौलागिरी चक्रीय पदमार्गको प्रवेशद्वार हो ।रासस।